शहिद दुर्गानन्द झाः जसले राजा महेन्द्रमाथि बम प्रहार गरे

जनकपुरधाम स्थित जानकी मन्दिर प्राङ्गणमा वि.सं. २०१८ साल माघ ९ गते तत्कालिक राजा महेन्द्र शाहमाथि यूवा दुर्गानन्द झाले बम प्रहार गरेपछि राजनीतिक कोर्षको एक अध्याय परिवर्तन हुने कुरा प्रायः सुनिश्चितता भएको दिनको रुपमा माघ ९ गते अर्थात आजको दिनलाई लिइने गरिन्छ । वि.सं. १९९७ सालका ४ अमर शहीद झैँ वि.सं. २०२० पुस १० मा अदालती … Continue reading शहिद दुर्गानन्द झाः जसले राजा महेन्द्रमाथि बम प्रहार गरे